थिर काेइरालाले गरे अन्जु पन्तसँगकाे तस्बिर

  • 3
    Shares

काठमाडाै‌ । गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्।

उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमार्फत दुई जना सँगै बसेका तस्बिर सार्वजनिक गर्दै कोइरालाले लेखेका छन्, ‘तपाईंले मिडियामा सुनेको खबर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेममा छौं र निकट भविष्यमा नै एक हुने तयारीमा छौं। कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौं।’ 


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्