प्रतिगनविरुद्ध स्मिता दाहालकाे गीत [ भिडियाेसहित ]

  • 2
    Shares

काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले अहिले जारी प्रतिगनविरुद्धको आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छन्।

जलला टिभी प्रालिले बजारमा ल्याएको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन्।

शब्द खड्काकै रहेको गीतमा एरेन्ज/लय तिलक वलीको हो। 


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्