प्रेमिका भेट्न जादा कार दुर्घटना, उपचारपछि याैनाङगविहिन

  • 1
    Share

एजेन्सी । एक युवक उत्साहका साथ प्रेमिका भेट्न कारमा हुइँकिन्छन्। दुर्भाग्य! कार दुर्घटनामा पर्छ। खासमा उनी रक्सी खाएका कारण दुर्घटनामा परेका हुन्। दुर्घटनाबाट घाइते उनी उपचारपछि बाँच्न त बाँच्छन् तर यौनाङ्गै काटेर फाल्नुपर्छ।  

यो दुःखद खबर हो– अमेरिकाका २९ वर्षीय पउल बेरीको। घटना पुरानो हो, तर उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोखेका हुन्। द सन यूकेमा प्रकाशित समाचारअनुसार अमेरिकाको सेन्ट लुइसमा सन् २०१४ मा प्रेमिका भेट्न जाने क्रममा उनी कार दुर्घटनामा परेका थिए। 

उपचारका क्रममा उनले आफ्नो यौनाङ्ग र अण्डकोषसमेत फाल्नुपरेको हो। 


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्