अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान

  • 1
    Share

काठमाडौं । रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयरले अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान गरेको छ। १४ औं वार्षिक उत्सवका अवसरमा शनिबार सो संस्थाले अभिनेत्री मानन्धरलाई विशेष सम्मान गरेकाे हाे। 

कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो। सम्मानित व्यक्तिव्व मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरुलाई सुन्दरताको महत्व अति हुने गरेको बताइन्।

रश्मिलाज फेसियल हाउसलाई  १४ औं वार्षिक उत्सवको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारीलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन्। 


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्