नारायणहिटी हल अब सर्वसाधारणको लागी समेत खुल्ला रहने

  • 11
    Shares

काठमाडाै । नारायणहिटी हल अब सर्वसाधारणको लागी पनि खुल्ने भएको छ । राजपरिवारका सदस्य र आफन्तले मात्र हेर्न पाउने गरी खुलिएको हल सवैका लागि खुल्ला गरिने भएकाे हाे ।

वैशाख बाट सञ्चालनमा आउन लागेको उक्त हल २० वर्ष देखी बन्द रहेको थियो । ११६ अकुपेन्सी क्षमता भएको हलमा २ वटा प्रोजेक्टर राखिएको छ । हाल चलचित्र विकास संस्थानको अगुवाइमा हल र पुराना रिलहरूको तीव्रता साथ सरसफाइ लगायत अन्य कामहरू चली रहेको छ ।

राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले चलचित्रको मनोरञ्जन लीन पाउने छन् । 


  • 11
    Shares
प्रतिक्रिया दिनुहोस्