माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दै

  • 2
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।  विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।

आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताए ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्