सहरी क्षेत्रमा ५ सय र पहाडि क्षेत्रमा २ सय संक्रमित पुष्टि भए लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई


काठमाडाै । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेकोछ। आइताबार बसेको सीसीएमसी बैठकले चलिरहेका र अब सुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो।

सीसीएमसीले लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको स्रोतले बतायो। स्रोतका अनुसार सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको हो।


प्रतिक्रिया दिनुहोस्