१० बुँदे कार्यन्वयन कार्यदलबाट रावलले राजीनामा दिने


काठमाडौं । एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।

१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्