प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने सरकारकाे निर्णाय

  • 2
    Shares

काठमाडाै । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णाय गरेकाे छ । याे पटक एकै चरणमा गर्ने  निर्णय गरेको हाे ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्