हाम्रो बारेमा

रातोपर्खाल अनलाईन अरुण मिडिया प्रा.ली.द्वारा सञ्चालित एक विश्वसनिय अनलाईन हो । सुचना, जानकारी र खबरको भरपर्दाे अनलाईन मिडियाको रुपमा आफुलाई स्थापित गर्दै आम नागरिकलाई सुचनामा परिपक्क र सत्य तथ्य जानकारी दिनुका साथै तमाम बेथितिलाई हरप्रयास थितिमा रुपान्तरण गर्न प्रयत्न गर्ने उद्धेश्यले अनलाईन मिडिया शुरु गरेका हौ ।

लामो समय मुलुकको भाषा, संस्कृति ,धर्म, रहनसहन तथा यहाँको मुल्य मान्यता तथा परिस्थिति अनुकुल राज्यव्यवस्था सञ्चालनमा समस्या हुदा नागरिकले विद्रोह गर्नुपरेको थियो । तर पछिल्लो आन्दोलनको बलमा स्थापित व्यवस्थालाई सुन्दर बनाउने दायित्व अव सवै नागरिकको हातमा छ । लोकतान्त्रिक मुल्य मान्यतालाई ख्याल गर्दै गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशितालाई मुलत जोगाउने अभिभारा तमाम नागरिकको काधमा छ ।

राज्य संयन्त्रलाई ठिक ढंगले अगाडी बढाउन र रुपान्तरणमा सघाउ पु¥याउन अहम र गहन भुमिका प्रेस जगतको छ । यसैमा थप टेवा पु¥र्याउन तथा प्रेस अभिव्यत्ति स्वतन्त्रताको मुल्य मान्यतामा अडिक रहदै नागरिकको भरपर्दाे सारथी बन्न रातो पर्खाल अनलाईन निरन्तरत तल्लिन रहने छ । उसरीनै पाठक श्रोताको समेत भरासिलो साथको अपेक्षा हामीले गरेका छौ । समाज रुपान्तरणको अभ्यासमा हामीले पस्कने खुराकका सन्दर्भमा हामी तपाईसँग सहकार्य गर्छाै । तपाईका भावना विचारलाई समेट्दै प्रिय र अभिन्न अनलाईन बनाउन हरसमय पुरापुर कोशिस गर्छाै ।