भोजपुर प्रदेश २ बाट एमालेका हरिलाई ३,८८७ मतान्तरले पछि पार्दै नेकपा एसका राजेन्द्र निर्वाचित,

भोजपुर प्रदेश २ बाट एमालेका हरिलाई ३,८८७ मतान्तरले पछि पार्दै नेकपा एसका राजेन्द्र निर्वाचित,नवीन मास्के,मंसिर ८,…

भोजपुर प्रतिनिधि र प्रदेश सभामा गठबन्धन दलको अग्रता कायमै,

रातोपर्खाल,मंसिर ६, भोजपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ३१ सय २४ मत गनिसक्दा…

भोजपुरमा ५०.३ प्रतिशत मत खस्यो,

रातोपर्खाल,मंसिर ४ भोजपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ५०.३९९ प्रतिशत मत खसेको छ । भोजपुरमा…

भोजपुर एमालेको हार निश्चित भए पश्चात मतदाता भ्रमित बनाउने कुकृत्य काम गर्दै,

रातोपर्खाल, मंसिंर ३ भोजपुर । नेकपा एमालेको हार निश्चित भएपश्चात मतदाता भ्रमित बनाउने कुकृत्य काम गर्न…

भोजपुर उडेको निगमको जहाजमा समस्या देखिएपछि आन्तरिक उडान प्रभावित,

रातोपर्खाल,मंसिर २ काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक…

आसन्न निर्वाचनका लागि गठबन्धन दलले गर्यो तीन स्तरिय निर्वाचन समिति गठन,

रातोपर्खाल,असोज २६, भोजपुर । आासन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका…

भोजपुरमा प्रतिनिधी सभामा २ स्वतन्त्र सहित १० जनाको मनोनयन दर्ता, प्रदेशको दुई निर्वाचन क्षेत्रमा समान उम्मेद्वारी ।

रातोपर्खालअसोज २३, भोजपुर । भोजपुर आगमी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी र प्रदेश सभा पत्यक्ष…

चिकित्सकको लाइसेन्स परीक्षामा ५७ दशमलव ६५ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण

रातोपर्खालअसोज ९, काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा ५७ दशमलव ६५ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण भएका छन् ।…

अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर क्याम्पसले गर्याे विविध पर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रम,

रातोपर्खाल,असोज ०५, भोजपुर । अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर बहुमुखी क्याप्पसले आगमी पर्वहरुलाई लक्षित गरी शुभकामना आदनप्रदान गरेको…

किरात राई लेखक संघको अध्यक्षमा खम्बु चयन, उपाध्यक्षमा प्रकास र अम्बिका ।

रातोपर्खाल,असोज ०४,काठमाण्डाै। किरात राई लेखक संघको ४औं अधिवेशनबाट अध्यक्षमा बलिराज खम्बुलाई चयन गरिएको छ । उक्त…